Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

लोसपा संसदीय दलको नेतामा ठाकुर सर्वसम्मत चयन

लोसपा संसदीय दलको नेतामा ठाकुर सर्वसम्मत चयन

  • बुधवार, पौष ६ २०७९

  • 547
    SHARES

  • लोसपा संसदीय दलको नेतामा ठाकुर सर्वसम्मत चयन

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा पनि संसदीय दलको नेता चयन गरिएको छ । सो पार्टीका नेता केशव झाका अनुसार बुधबार (आज) संसदीय दलको नेता चयन गरिएको हो ।

    दलको नेतामा पार्टी अध्यक्ष समेत रहनुभएका सांसद महन्थ ठाकुर चयन हुनुभएको छ । ठाकुर सर्वसम्मत दलको नेता चयन भएको झाले जानकारी दिनुभयो ।

    लोसपाले प्रतिनिधिसभामा चार सिट जितेको छ ।


    बुधवार, पौष ६ २०७९०२:५९:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij