Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ८ औं महाधिवेशन धादिङमा हुने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ८ औं महाधिवेशन धादिङमा हुने

  • मंगलवार, पौष ५ २०७९

  • 841
    SHARES

  • राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ८ औं महाधिवेशन धादिङमा हुने

    काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ८ औं महाधिवेशन धादिङमा हुने भएको छ ।

    प्रतिष्ठानले यहि फागुन १२ गतेदेखि १४ गतेसम्म धादिङमा हुने महाधिवेशको तयारी सुरु गरेको छ ।

    लोक तथा दोहोरी गीतको संरक्षण गर्दै कला र संकृतिको जगेर्ना गर्ने उदेश्यले स्थापना गरिएको प्रतिष्ठानले रचनात्मक कामहरु गर्दै महाधिवेशन गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।

    फागुन १२, १३ र १४ गते गरि ३ दिनसम्म धादिङमा हुने ८ औं महाधिवेशनमा लोक तथा दोहोरी गीतसँग सम्बन्धित देश तथा विदेशका प्रतिष्ठानबाट कलाकारहरुको सहभागीता रहने छ ।

     

     


    मंगलवार, पौष ५ २०७९०४:४९:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij