Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राप्रपाको संसदीय दलको नेतामा राजेन्द्र लिङ्देन चयन

राप्रपाको संसदीय दलको नेतामा राजेन्द्र लिङ्देन चयन

  • मंगलवार, पौष ५ २०७९

  • 685
    SHARES

  • राप्रपाको संसदीय दलको नेतामा राजेन्द्र लिङ्देन चयन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन चयन हुनुभएको छ ।

    आज पार्टी कार्यालयमा बसेको बैठकले सर्वसम्मत रुपमा लिङ्देनलाई संसदीय दलको नेता चयन गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

    उहाँले दलको उपनेता, प्रमुख सचेतक लगायतको टुंगो भने पछि लगाइने बताउनुभयो । मंसिर ४ गतेको निर्वाचनबाट प्रतिनिधिसभामा राप्रपा १४ सिटमा विजयी भएको थियो । राप्रपाबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ७ जना निर्वाचित भएका हुन् ।


    मंगलवार, पौष ५ २०७९०४:२७:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij