Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

संसदीय दलको नेतामा देउवाको प्रस्तावक नेता रामचन्द्र पौडेल

संसदीय दलको नेतामा देउवाको प्रस्तावक नेता रामचन्द्र पौडेल

  • मंगलवार, पौष ५ २०७९

  • 1.6K
    SHARES

  • संसदीय दलको नेतामा देउवाको प्रस्तावक नेता रामचन्द्र पौडेल

    काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा उम्मेदवारी दिएका शेरबहादुर देउवाको प्रस्तावक नेता रामचन्द्र पौडेल बस्नुभएको छ ।

    पार्टीको १४ औं महाधिवेशन अघिसम्म इतर पक्षका नेता रहेका पौडेल हाल भने देउवासँग सहकार्य गर्दै प्रस्तावक बस्नुभएको हो ।

    यस्तै देउवाको समर्थकमा उपसभापति पूर्णबहादुर खड्का रहनुभएको छ। बुधबार हुने संसदीय दलको निर्वाचनमा इतर पक्षबाट महामन्त्री गगन थापा उम्मेदवार रहनुभएको छ ।


    मंगलवार, पौष ५ २०७९०२:२४:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij