Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

  • आइतवार, पौष ३ २०७९

  • 835
    SHARES

  • माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक जारी छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको हो ।

    बैठकमा संसदीय दलको नेता, सरकार गठनलगायत विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।

    हिजो माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बनाउन प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमक्ष प्रस्ताव गर्नुभएको थियो ।

    प्रचण्डले सरकार गठनबारे भएको गृहकार्यका विषयमा बैठकमा ‘ब्रिफिङ’ गर्नुहुने छ ।


    आइतवार, पौष ३ २०७९०४:१९:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij