Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोली बस्ने

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोली बस्ने

  • शनिवार, पौष २ २०७९

  • 493
    SHARES

  • कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोली बस्ने

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार (भोली) बस्ने भएको छ।

    बैठक आइतबार (भोली) दिनको ३ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्नेछ।

    उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका कांग्रेसको पार्टी कार्यालयले निर्देशन दिएको छ।

    पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिइएको जनाउनुभएको छ ।

    lette.jpg


    शनिवार, पौष २ २०७९०७:१५:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij