Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

संघीय संसद् सचिवालयका सचिव घिमिरेले यसकारण दिए राजीनामा...

संघीय संसद् सचिवालयका सचिव घिमिरेले यसकारण दिए राजीनामा...

  • बुधवार, मंसिर २८ २०७९

  • 462
    SHARES

  • संघीय संसद् सचिवालयका सचिव घिमिरेले यसकारण दिए राजीनामा...

    काठमाडौं । संघीय संसद सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले आफ्नो कार्यकाल पूरा नहुँदै राजीनामा गर्नुभएको छ । सचिव घिमिरेले सचिवालयका महासचिव महासचिव भरतराज गौतमलाई राजीनामा पत्र बुझाउनुभएको हो ।

    उक्त पत्र आज राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको सचिवालय व्यवस्थापन समितिको बैठकले स्वीकृत गरेको छ । सचिव घिमिरेले हिजो महासचिव गौतमलाई राजीनामा दिएको र आज राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको अध्यक्षतामा बसेको व्यवस्थापन समितिको बैठकले राजीनामा स्वीकृत गरेको घिमिरेले जानकारी दिनुभयो ।

    घरायसी समस्याका कारण कार्यकाल पूरा नगरी राजीनामा गर्नुपर्ने अवस्था आएको घिमिरेले बताउनुभएको छ ।


    बुधवार, मंसिर २८ २०७९०२:३५:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij