Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कति पुग्यो विश्वमा कोराना संक्रमितको संख्या ?

कति पुग्यो विश्वमा कोराना संक्रमितको संख्या ?

  • बिहिवार, भाद्र २५ २०७७

  • 1.1K
    SHARES

  • कति पुग्यो विश्वमा कोराना संक्रमितको संख्या ?

    एजेन्सी । कोरोना भाइरस संक्रमणबाट विश्वमा ९ लाख ८ हजार ६५९ जनाको मृत्यु भएको छ भने २ करोड १२ लाख ३ हजार १८८ जना निको भएका छन् ।

    त्यस्तै विश्वमा २ करोड ८० लाख ५७ हजार १५४ जना संक्रमित छन् । सबैभन्दा बढी अमेरिका, ब्राजिल र भारत प्रभावित बनेका छन् ।

     


    बिहिवार, भाद्र २५ २०७७०७:३४:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij