Nov 01 2026 | २०८३, कार्तिक १६ गते

२०८३, कार्तिक १६ गते
  • यो साता चर्चामा :
images

एक लाख तीन सय पुग्यो सुनको मूल्य

एक लाख तीन सय पुग्यो सुनको मूल्य

  • शुक्रवार, मंसिर २३ २०७९

  • 396
    SHARES

  • एक लाख तीन सय पुग्यो सुनको मूल्य

    काठमाडौं । सुनको मूल्य आज बढेको छ । छापावाल बिहिबार हिजोको तुलनामा आज शुक्रबारप्रतितोला छ सयले बढेर एक लाख तीन सय रुपैयाँ पुगेको छ।

    बिहीबार प्रतितोला ९९ हजार सात सयमा सुनको कारोबार भएको थियो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार आठ सय छ । यसको मूल्य बिहीबार प्रतितोला ९९ हजार दुई थियो।

    त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला ३० ले बढेर एक हजार तीन सय ९० पुगेको महासंघले जनाएको छ।

     


    शुक्रवार, मंसिर २३ २०७९११:३३:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij