Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

प्रचण्ड र रघुवीर महासेठको भेटवार्तामा के–के भयो कुराकानी ?

प्रचण्ड र रघुवीर महासेठको भेटवार्तामा के–के भयो कुराकानी ?

  • सोमवार, मंसिर १९ २०७९

  • 1.8K
    SHARES

  • प्रचण्ड र रघुवीर महासेठको भेटवार्तामा के–के भयो कुराकानी ?

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका सचिव रघुवीर महासेठबीच भेटवार्ता भएको छ ।

    भेटका लागि महासेठ प्रचण्ड निवास खुमलटार पुगेका हुन् । उनीहरु दुई बीच चुनाव जितेकोमा बधाई तथा शुभकामना आदानप्रदान भएको जनाइएको छ ।

    सत्तागठबन्धनको बैठक बस्नुअघि महासेठले प्रचण्डलाई भेटेका हुन् ।


    सोमवार, मंसिर १९ २०७९०५:२६:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij