Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

संखुवासभाबाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका दीपक खड्का विजयी

संखुवासभाबाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका दीपक खड्का विजयी

  • शुक्रवार, मंसिर ९ २०७९

  • 620
    SHARES

  • संखुवासभाबाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका दीपक खड्का विजयी

    काठमाडौं । संखुवासभामा प्रतिनिधिसभा सदस्य तर्फ नेपाली कांग्रेसका दीपक खड्का विजयी हुनुभएको छ ।

    नेकपा एमालेका राजेन्द्रप्रसाद गौतमलाई पराजित गर्दै खड्का विजयी हुनुभएको हो। ओपचारिक घोषणा भने हुन बाँकी रहेको छ । खड्काले ३२ हजार १ सय ५८ मत प्राप्त गर्नुभयो भने एमालेका राजेन्द्र प्रसाद गौतमले २६ हजार ७ सय १९ मत प्राप्त गर्नभएको छ ।  


    शुक्रवार, मंसिर ९ २०७९०४:५२:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij