Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

इलाम १ मा ३७ घण्टादेखि मतगणना स्थगित

इलाम १ मा ३७ घण्टादेखि मतगणना स्थगित

  • बिहिवार, मंसिर ८ २०७९

  • 626
    SHARES

  • इलाम १ मा ३७ घण्टादेखि मतगणना स्थगित

    काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ इलाम क्षेत्र नम्बर १ मा ३७ घण्टादेखि मतगणना स्थगित भएको छ ।

    बुधबार बिहान १ बजेदेखि स्थगित भएको मतगणना अहिलेसम्म सुरु भएको छैन । त्यहाँ खसेको मतभन्दा कम मतपत्र भेटिएपछि विवाद आएको थियो ।

    उक्त विवादपछि मतगणना स्थगित भएको हो । त्यहाँ अहिले सर्वदलीय बैठक बस्ने तयारी भइरहेको छ । त्यसलगत्तै मतगणना सुरु हुने आयोगले जनाएको छ ।


    बिहिवार, मंसिर ८ २०७९०२:४१:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij