Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

रौतहट १ बाट माधव नेपाल विजयी

रौतहट १ बाट माधव नेपाल विजयी

  • बिहिवार, मंसिर ८ २०७९

  • 566
    SHARES

  • रौतहट १ बाट माधव नेपाल विजयी

    काठमाडौं । रौतहट १ बाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी हुनुभएको छ ।

    उहाँले ३३ हजार ५२२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका अजयले २६ हजार ५२२ मत गर्नुभएको छ ।

    उनीहरुबीच ७ हजारको मतान्तर छ।


    बिहिवार, मंसिर ८ २०७९०२:३२:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij