Sep 09 2026 | २०८३, भाद्र २४ गते
६ घण्टा अगाडि
१७ घण्टा अगाडि
१८ घण्टा अगाडि
१ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
बिहिवार, मंसिर ८ २०७९
काठमाडौं । धनकुटामा एमालेका राजेन्द्रकुमार राई विजयी हुनुभएको छ । कांग्रेसका सुनिलबहादुर थापालाई पराजित गर्दै राई निर्वाचित हुनुभएको हो ।
राजेन्द्रले ३००९६ मत प्राप्त गर्नुभयो भने थापाले २८७०३ मत पाउनुभयो ।
Nepali Network
Copyright © 2026 All right reserved to Nepali Network Site By: Sobij