Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कैलाली–१ मा नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठको अग्रता कायमै

कैलाली–१ मा नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठको अग्रता कायमै

  • बुधवार, मंसिर ७ २०७९

  • 613
    SHARES

  • कैलाली–१ मा नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठको अग्रता कायमै

    काठमाडौं । कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीकी उम्‍मेदवार रञ्जिता श्रेष्ठले अग्रता कायमै राखेकी छिन् ।

    श्रेष्ठले निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्‍मेदवार रामजनम चौधरीसँग ७ हजार २२५ मतान्तर कायम गरेकी हुन् ।

    ३७ हजार ७१४ मत गन्दा रञ्जिताले १८ हजार ३८३ मत पाउँदा रामजनमले ११ हजार १५८ मत ल्‍याएका छन् ।


    बुधवार, मंसिर ७ २०७९०७:२३:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij