Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

समानुपातिकतर्फको मतगणना, कांग्रेसको अग्रता, तेस्रो स्थानमा घण्टी

समानुपातिकतर्फको मतगणना, कांग्रेसको अग्रता, तेस्रो स्थानमा घण्टी

  • सोमवार, मंसिर ५ २०७९

  • 1.7K
    SHARES

  • समानुपातिकतर्फको मतगणना, कांग्रेसको अग्रता, तेस्रो स्थानमा घण्टी

    काठमाडौं । प्रतिनिधिसभाको समानुतर्फको मतगणनाको परिणाम पनि आउन थालेको छ।

    निर्वाचन आयोगका अनुसार पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेस ४ हजार २६७ मतसहित पहिलो स्थानमा छ ।

    यस्तै एमाले ३ हजार ५६९ मतसहित दोस्रो र घण्टी चुनाव चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टी २१३५ मतसहित तेस्रो स्थानमा छ । यस्तै माओवादीले १५०९ मत, राप्रपाले १०४४ मत, जनमत पार्टीले ५३९, जसपाले ५०९, नेमकिपाले ३२४, हाम्रो नेपाली पार्टीले १२० र नेकपा एकीकृत समाजवादी पार्टीले ९७ मत पाएको छ । यस्तै अन्य पार्टीले ४५३ मत पाएका छन् ।

    यस्तै प्रदेशतर्फ पनि समानुपातिकका मत गन्न थालिएको छ। जसमा २ प्रदेशमा एमाले, एक प्रदेशमा कांग्रेस र एकमा जनमत अघि देखिएको छ ।


    सोमवार, मंसिर ५ २०७९०७:२०:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij