Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन

कैलालीका तीनवटा निर्वाचन क्षेत्रमा मतगणना सुरु

कैलालीका तीनवटा निर्वाचन क्षेत्रमा मतगणना सुरु

  • सोमवार, मंसिर ५ २०७९

  • 712
    SHARES

  • कैलालीका तीनवटा निर्वाचन क्षेत्रमा मतगणना सुरु

    काठमाडौं । कैलालीका पाँचवटामध्ये तीनवटा निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ। क्षेत्र नम्बर १, २ र ३ मा मतगणना सुरु भएको हो।

    मतपेटिका ल्याउन समय लागेका कारण मतगणना सुरु भएको हो। यस्तै कैलाली क्षेत्र नम्बर ५ मा पनि केही बेरमा मतगणना सुरु हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

    उक्त क्षेत्रमा बिहान ८ बजेदेखि मतगणना सुरु हुने भनिए पिन सर्वदलीय बैठकमा सहमति जुट्न सकेको थिएन। मुख्य निर्वाचन अधिकृत ओमप्रकाश अर्यालका अनुसार क्षेत्र नम्बर ५ मा दिउँसो १ बजेदेखि मतगणना सुरु हुने छ।


    सोमवार, मंसिर ५ २०७९१२:५०:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij