Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

मतदान केन्द्र नजिकै बम विस्फोट

मतदान केन्द्र नजिकै बम विस्फोट

  • आइतवार, मंसिर ४ २०७९

  • 639
    SHARES

  • मतदान केन्द्र नजिकै बम विस्फोट

    काठमाडौं । पाँचथरको एक मतदान केन्द्रनजिकै बम विस्फोट भएको छ । फिदीम नगरपालिका वडा नम्बर ४ मा रहेको सुखबोद मावि मतदान केन्द्रमा सुतली बम विस्फोट भएको हो ।

    विस्फोटबाट कुनै मानवीय क्षति भने भएको छैन । उहाँले घटनामा कुनै क्षति नभएको र अहिले कडा सुरक्षाका बीच मतदान भइरहेको छ ।

    विप्लव समूहले बम विस्फोट गराएको आशंका गरिएको छ ।


    आइतवार, मंसिर ४ २०७९०९:५७:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij