Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

रौतहटको गुजारा नगरपालिकामा गोली चल्यो

रौतहटको गुजारा नगरपालिकामा गोली चल्यो

  • आइतवार, मंसिर ४ २०७९

  • 724
    SHARES

  • रौतहटको गुजारा नगरपालिकामा गोली चल्यो

    काठमाडौं । रौतहटको गुजारा नगरपालिका–४ को एक मतदान केन्द्रमा सत्तारुढ गठबन्धन र नेकपा एमाले नेतृत्वको गठबन्धनका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले गोली चलाएको छ ।

    मतदान केन्द्र बाहिर दुई पक्षबीच झडप भएपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले जानकारी दिनुभयो ।

    मतदानस्थल बाहिर हुलहुज्जत गरेका कारण उनीहरुलाई तितरवितर पार्न गोली चलाएको उहाँको भनाइ छ । यद्यपि मतदान भने सञ्चालन भइरहेको छ ।


    आइतवार, मंसिर ४ २०७९०९:५१:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij