Nov 01 2026 | २०८३, कार्तिक १६ गते

२०८३, कार्तिक १६ गते
  • यो साता चर्चामा :
images

साताको पहिलो दिन आज पनि सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

साताको पहिलो दिन आज पनि सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

  • आइतवार, कार्तिक २७ २०७९

  • 375
    SHARES

  • साताको पहिलो दिन आज पनि सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

    काठमाडौं । सुनको मूल्य साताको पहिलो दिन आज आइतबार पनि बढेको छ । तोलाको ६ सय रुपैयाँले बढेर सुन ९७ हजार ३ सय रुपैयाँमा पुगेको छ ।

    पछिल्लो समय सुनको मूल्य लगातार बढिरहेको छ । सुनको मूल्य अझै बढ्ने अनुमान रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    यस्तै, चाँदीको पनि आज मूल्य बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


    आइतवार, कार्तिक २७ २०७९११:१३:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij