Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

इमरान खानमाथि गोली प्रहार

इमरान खानमाथि गोली प्रहार

  • बिहिवार, कार्तिक १७ २०७९

  • 888
    SHARES

  • इमरान खानमाथि गोली प्रहार

    काठमाडौं ।पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ ।

    गुजरांवालाको अल्लाहवाला चोक नजिकै उनीमाथि गोली प्रहार भएको हो । उनलाई लक्षित गर्दै प्रहार गरेको गोली  खुट्टामा घाइते भएका छन् ।

    घटनामा अरु ३ -४ जना पनि घाइते भएका छन् । घटनाबारे थप अनुसन्धान भैरहेकोले थप विवरण आउन बाँकी छ ।


    बिहिवार, कार्तिक १७ २०७९०५:४७:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij