Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

  • बिहिवार, कार्तिक १७ २०७९

  • 824
    SHARES

  • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
    काठमाडौं  । नेपाली बजारमा बिहीबार(आज) सुनको मूल्यमा गिरावट आएको छ ।
     
    यस दिन छापावाल सुन प्रति तोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
     
    हिजो यस्तो सुन प्रति तोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । 
     
    यस दिन चाँदी प्रति तोला १ हजार २१५ मा कारोबार भइरहेको छ ।
     
    अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २२५ रुपैयाँमा कारोबार भएको थियो ।


    बिहिवार, कार्तिक १७ २०७९११:०८:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij