Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

  • मंगलवार, कार्तिक १५ २०७९

  • 523
    SHARES

  • सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?
    काठमाडौं । नेपाली बजारमा मंगलवार(आज) सुन र चाँदीको मूल्य बढेको छ । यस दिन सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ ।
     
    हिजो तोलाको ९३ हजार रुपैयाँमा कारोबार भएको सुन आज ९३ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
     
    यस दिन चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार २१५ रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला एक हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।


    मंगलवार, कार्तिक १५ २०७९११:३४:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij