Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै 

कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै 

  • आइतवार, कार्तिक १३ २०७९

  • 517
    SHARES

  • कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै 
    काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आइतबार(आज) पत्रकार सम्मेलन गर्दै छ । 
     
    पार्टीको केन्द्रीय कार्यालय सानेपामा कांग्रेसले पत्रकार सम्मेलन गर्न लागेको हो । दिउँसो २ बजे पत्रकार सम्मेलन हुँदै छ । 
     
    पत्रकार सम्मेलनमा आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बनाइएको घोषणापत्रका बारेमा सञ्चारकर्मीहरूका जिज्ञासालाई समेट्ने जनाइएको छ ।


    आइतवार, कार्तिक १३ २०७९०९:४५:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij