Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बालेन साहको देउसी - ‘कति राम्रा राम्रा गीत यहाँ गाइयो, दुःख लाग्छ आफ्नै साथीको रेष्टुरेण्ट भत्काइयो’

बालेन साहको देउसी - ‘कति राम्रा राम्रा गीत यहाँ गाइयो, दुःख लाग्छ आफ्नै साथीको रेष्टुरेण्ट भत्काइयो’

  • बुधवार, कार्तिक ९ २०७९

  • 763
    SHARES

  • बालेन साहको देउसी - ‘कति राम्रा राम्रा गीत यहाँ गाइयो, दुःख लाग्छ आफ्नै साथीको रेष्टुरेण्ट भत्काइयो’

    काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारको अवसरमा काठमाडौंका मेयर बालेन शाहले पनि देउसी खेल्नुभएको छ । शुक्रबार रिलिज हुन लागेको नेपाली फिल्म ‘महापुरूष’को टिम र एमआरआरले कलाकार हरिवंश आचार्यको घरमा देउसी खेलेको हो। उक्त देउसीमा मेयर बालेनले भट्ट्याउनुभएको थियो ।

    सामाजिक सञ्जालहरूमा आएका भिडिओहरूमा मेयर शाहले देउसी भट्टयाउने क्रममा आफूले गरेका कामका बारेमा पनि भनेको देखिन्छ। त्यसै क्रममा उहाँ भन्नुहुन्छ-कति राम्रो राम्रो गित यहाँ गाइयो, दुःख लाग्छ साथी हो आफ्नै साथीको रेष्टुरेन्ट भत्काइयो।

    मेयर बालेनले केही समयअघि काठमाडौंमा अवैध संरचना भत्काउने अभियान थाल्नुभएको थियो ।


    बुधवार, कार्तिक ९ २०७९१०:१३:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij