Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

पाकिस्तानका विदेशमन्त्री कुशेरीलाई कोरोना

पाकिस्तानका विदेशमन्त्री कुशेरीलाई कोरोना

  • शनिवार, आषाढ २० २०७७

  • 1.1K
    SHARES

  • पाकिस्तानका विदेशमन्त्री कुशेरीलाई कोरोना

    एजेन्सी । पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरेशीलाई कोरोना पोजेटिभ देखिएको छ । विदेशमन्त्री कुरैशीले आफुलाई संक्रमण पुष्टि भएको ट्विटरमा मार्फत जानकारी गराएका हुन् ।

    कोरोना पुष्टि भए लगत्तै होम क्वारेन्टिनमा बसिरहेको ट्वीटरमा उल्लेख गरेका छन् । विदेशमन्त्री कुरेशीले होम क्वारेन्टिनमै बसेर सवै जिम्मेवारी पूरा गरिरहेको जानकारी पनि दिएका छन् ।

    हालसम्म पाकिस्तानमा २ लाख २१ हजार ८ सय बढिमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । त्यस्तै ४ हजार ५ सय भन्दा वढीको मृत्यु भइसेको छ ।


    शनिवार, आषाढ २० २०७७०२:३५:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij