Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

केदारनाथमा हेलिकोप्टर दुर्घटना, दुई पाइलटसहित सात जनाको मृत्यु

केदारनाथमा हेलिकोप्टर दुर्घटना, दुई पाइलटसहित सात जनाको मृत्यु

  • मंगलवार, कार्तिक १ २०७९

  • 871
    SHARES

  • केदारनाथमा हेलिकोप्टर दुर्घटना, दुई पाइलटसहित सात जनाको मृत्यु

    काठमाडौं । भारतको उत्तराखण्डस्थित केदारनाथ नजिक दर्शनार्थी बोकेको हेलिकोप्टर दुर्घटना हुँदा दुई पाइलटसहित सात जनाको मृत्यु भएको छ ।

    भारतीय सञ्चारमाध्यमहरूका अनुसार केदारनाथबाट दुई किलोमिटर टाढा गरुडचट्टी भन्ने स्थानमा हेलिकोप्टर दुर्घटना भएको हो ।

    उत्तराखण्डका मुख्यमन्त्रीका प्रमुख सचिव अभिनव कुमारले हेलिकोप्टर दुर्घटनामा दुई पाइलटसहित सात जनाको मृत्यु भएको पुष्टि गरेका समाचारमा जनाइएको छ ।

    खराब मौसमका कारण दुर्घटना भएको बताइएको छ । अहिले उद्धारको काम भइरहेको छ ।


    मंगलवार, कार्तिक १ २०७९०२:१५:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij