Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आज सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

आज सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

  • सोमवार, आश्विन ३१ २०७९

  • 597
    SHARES

  • आज सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सोमबार(आज) बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज तोलामा २०० रुपैयाँले बढेर कारोबार भइरहेको छ ।

    आइतबार तोलामा ९३ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज तोलामा ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन आज ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी १ हजार १६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


    सोमवार, आश्विन ३१ २०७९११:२८:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij