Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रतिगमनको खतरा अझै छ, सतर्क बनौँ : देउवा

प्रतिगमनको खतरा अझै छ, सतर्क बनौँ : देउवा

  • आइतवार, आश्विन ३० २०७९

  • 512
    SHARES

  • प्रतिगमनको खतरा अझै छ, सतर्क बनौँ : देउवा

    काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिगमनको खतरा अझै रहेको बताउनुभएको छ ।

    काठमाडौं उपत्यकामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘प्रतिगमनको खतरा अझै छ । त्यसैले सबै मिल्नुको विकल्प छैन ।’

    चुनावमा कुनै पार्टीको एकल बहुमत नआउने भएकाले गठबन्धन गर्नुपरेको पनि उहाँको प्रष्टीकरण छ ।


    आइतवार, आश्विन ३० २०७९०४:१७:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij