Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सुनचाँदीको मूल्य बढ्यो, तोलामा कति ?

सुनचाँदीको मूल्य बढ्यो, तोलामा कति ?

  • बुधवार, आश्विन २६ २०७९

  • 650
    SHARES

  • सुनचाँदीको मूल्य बढ्यो, तोलामा कति ?
    काठमाडौं । नेपाली बजारमा बुधबार(आज) सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ ।
     
    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ । हिजो तोलाको ९४ हजारमा कारोबार भएको सुन आज तोलाको ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
     
     
    यस दिन तेजाबी सुन तोलाको ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
     
    आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । हिजो तोलाको एक हजार २१५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन एक हजार १२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
     


    बुधवार, आश्विन २६ २०७९११:१३:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij