Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

शेखर कोइरालाले दर्ता गराए मोरङ–६ बाट उम्मेदवारी 

शेखर कोइरालाले दर्ता गराए मोरङ–६ बाट उम्मेदवारी 

  • आइतवार, आश्विन २३ २०७९

  • 628
    SHARES

  • शेखर कोइरालाले दर्ता गराए मोरङ–६ बाट उम्मेदवारी 
    काठमाडौं । नेपाली कांग्रेस नेता शेखर कोइरालाले मोरङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ६ बाट आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ। आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उहाँले उम्मेदवारी दर्ता गराउनुभएको हो । 
     
    कोइरालाको अघिल्लो निर्वाचनमा जस्तै एमालेका लालबाबु पण्डितसँग प्रतिस्पर्धा हुँदै छ । पण्डित अघिल्लो निर्वाचनमा विजयी हुनुभएको थियो ।


    आइतवार, आश्विन २३ २०७९०२:५९:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij