Nov 01 2026 | २०८३, कार्तिक १६ गते
६ घण्टा अगाडि
१ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
५ दिन अगाडि
सोमवार, आश्विन १० २०७९
काठमाडौं । आज सोमबार सेयर बजार बन्द हुने भएको छ । आज सोमबार बडादसैंको पहिलो दिन अर्थात् घटस्थापनाको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।
सोही कारण नेप्से बन्द हुने भएको हो । अब बजार भोलि मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ ।
Nepali Network
Copyright © 2026 All right reserved to Nepali Network Site By: Sobij