Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

पूर्वआईजीपी खनाल एमालेमा प्रवेश

पूर्वआईजीपी खनाल एमालेमा प्रवेश

  • बिहिवार, आश्विन ६ २०७९

  • 553
    SHARES

  • पूर्वआईजीपी खनाल एमालेमा प्रवेश

    काठमाडौं । नेपाल प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

    खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पार्टीमा स्वागत गर्नुभयो।

    आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै पूर्वराष्ट्रसेवक कर्मचारीहरु समेत पार्टी प्रवेश गरिरहेको एमालेले जनाएको छ।

     


    बिहिवार, आश्विन ६ २०७९१२:११:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij