Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एलिजा र पलको अभिनय रहेको नया गीत ‘आटो पिठो’ बजारमा

एलिजा र पलको अभिनय रहेको नया गीत ‘आटो पिठो’ बजारमा

  • सोमवार, भाद्र १५ २०७७

  • 1.4K
    SHARES

  • एलिजा  र  पलको अभिनय रहेको नया गीत ‘आटो पिठो’ बजारमा

    काठमाडौं । नायिका एलिजा गौतम र नायक पल शाहको अभिनय रहेको नया गीत ‘आटो पिठो’ बजारमा आएको छ। चर्चित गायक निशान भट्टराई र सोनीका लामाको स्वर रहेको उक्त गीत लिम लाइट नेपालको युटुब मार्फत बजारमा आएको छ । नायक पल शाह संग एलिजाले केहि म्युजिक भिडियोमा अभिनय गरिसकेको छ सोहि मध्ये पहिलको भिडियो बाहिरिएको हो ।

    दुबैको जोडी निकै सुहाएको छ । आधि कपाल बाट म्युजिक भिडियोमा डेब्यु गरेकी एलिजालाई म्युजिक भिडियो झन फापेको छ। उनले नृत्य गरेको अधिकांश गीतहरु यो समयमा चर्चामा देखिएको छ । भिडियोको निर्देशन भने टेकेन्द्र शाहले गरेका हुन् । भिडियो निकै उत्कृष्ट बनेको छ। भिडियो सहितः

     


    सोमवार, भाद्र १५ २०७७०६:४८:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij