Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

अछाम १ बाट भीम रावलको नाम सर्वसम्मत सिफारिस

अछाम १ बाट भीम रावलको नाम सर्वसम्मत सिफारिस

  • आइतवार, भाद्र १९ २०७९

  • 1.4K
    SHARES

  • अछाम १ बाट भीम रावलको नाम सर्वसम्मत सिफारिस

    काठमाडौं । नेकपा एमालेका नेता भीम रावलको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएको छ । अछाम क्षेत्र नम्बर १ बाट रावलको नाम एमालेले सर्वसम्मत सिफारिस गरेको हो ।

    निर्वाचन क्षेत्र समितिको बैठकले रावलको नाम मात्र प्रत्यक्ष उम्मेदवारका लागि सिफारिस गरेको एमाले अछामले जनाएको छ ।

    रावल २०७४ को चुनावमा पनि सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।


    आइतवार, भाद्र १९ २०७९०२:५२:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij