Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

महाभियोग सिफारिस समितिको बैठक भोलि ११ बजेसम्मका लागि स्थगित

महाभियोग सिफारिस समितिको बैठक भोलि ११ बजेसम्मका लागि स्थगित

  • बुधवार, भाद्र १५ २०७९

  • 712
    SHARES

  • महाभियोग सिफारिस समितिको बैठक भोलि ११ बजेसम्मका लागि स्थगित

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोगबारे सुनुवाइ गर्न गठित महाभियोग सिफारिस समितिको बैठक भोलि ११ बजे फेरि बस्नेगरी स्थगित भएको छ ।

    बुधबार समितिको बैठकमा उपस्थिति भएर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयान दिनुभएको थियो । समय अभावका कारण बैठक भोलि ११ बजेसम्मका लागि स्थगित गरिएको सिफारिस समितिका सदस्य मीनबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

    बैठकमा समितिका सदस्यहरुले प्रधानन्यायाधीश जबरालाई विभिन्न प्रश्न गरेका थिए । जबराले समितिका सदस्यहरुको प्रश्नको जवाफ दिनुभएको छ ।


    बुधवार, भाद्र १५ २०७९०४:१७:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij