Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

काठमाडौं–४ बाट उम्‍मेदवार बन्‍न गगन थापाले दिए आवेदन

काठमाडौं–४ बाट उम्‍मेदवार बन्‍न गगन थापाले दिए आवेदन

  • बुधवार, भाद्र १५ २०७९

  • 490
    SHARES

  • काठमाडौं–४ बाट उम्‍मेदवार बन्‍न गगन थापाले दिए आवेदन

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले काठमाडौंको निर्वाचन क्षेत्र नं. ४ मा पुनः प्रत्यक्षबाट उम्मेदवार बन्न आवेदन दर्ता गराउनुभएको छ ।

    बुधबार (आज) उहाँले काठमाडौंको निर्वाचन क्षेत्र–४ मा उम्‍मेदवार बन्‍न आवेदन दिनुभएको हो ।

    यसअघि पार्टीले उहाँलाई कास्कीको निर्वाचन क्षेत्र १ बाट आग्रह गरेको थियो ।


    बुधवार, भाद्र १५ २०७९०३:२६:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij