Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपाल बारले उपलब्ध गरायो जबराविरुद्धका प्रमाण (पूर्ण पाठसहित)

नेपाल बारले उपलब्ध गरायो जबराविरुद्धका प्रमाण (पूर्ण पाठसहित)

  • आइतवार, भाद्र १२ २०७९

  • 521
    SHARES

  • नेपाल बारले उपलब्ध गरायो जबराविरुद्धका प्रमाण (पूर्ण पाठसहित)
    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध नेपाल बार एसोसिएसनले विभिन्न प्रमाण उपलब्ध गराएको छ । जबराविरुद्ध लगाइएको महाभियोग पुष्टि आधार हुने दाबीसहित बारले महाभियोग सिफारिस समितिलाई आरोपसँग सम्बन्धित कागजात, विवरण र जानकारीलगायतका प्रमाणहरू उपलब्ध गराएको हो ।
     
    महाभियोग आरोप पुष्टि गर्ने प्रमाण भन्दै एसोसिएसनले समितिलाई बुझाएको पत्रमा विभिन्न २४ वटा बुँदा समेटिएको छ ।  नेपाल बार एसोसिएसनले जबरालाई हटाइनुपर्ने भन्दै लामो समय आन्दोलन गर्दै आएको थियो । 
     
    समितिले यसअघि जबरा विरुद्धको प्रमाण माग गर्दै बारलाई पत्राचार गरेको थियो भने स्वयम् जबरालाई पनि भदौ १५ गते छलफलका लागि बोलाइएको छ ।
     
    यसअघि महाभियोगको प्रस्ताव पुष्टी हुने प्रमाण आफूसँग रहेको दाबी गर्दै उमेश बानियाँले पनि उजुरी दिनुभको छ ।
     
    यस्तो छ पूर्णपाठ:


    आइतवार, भाद्र १२ २०७९०५:५४:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij