Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सज्जा चौलागाईं बनिन् नेपाल आइडल-३ की विजेता

सज्जा चौलागाईं बनिन् नेपाल आइडल-३ की विजेता

  • शनिवार, भाद्र १३ २०७७

  • 1.0K
    SHARES

  • सज्जा चौलागाईं बनिन् नेपाल आइडल-३ की विजेता

    काठमाडौं । नेपाल आइडल सिजन-३ की विजेता सज्जा चौलागाईं भएकी छन्।

    शुक्रबार राति भएको ग्राण्ड फिनालेबाट मोरङकी सज्जा विजेता घोषणा भएकी हुन्।

    दर्शकले दिएको भोटका आधारमा सज्जा विजेता भएको आयोजकले जनाएको छ। सज्जाले ५० लाख रूपैयाँ नगद पुरस्कार पाएकी छन्।

    त्यस्तै प्रवीण बेडवाल फर्स्ट रनर अप भएका छन्। उनले १० लाख रूपैयाँ नगद पुरस्कार पाएका छन्।

    सेकेन्ड रनर अप भएका किरण कुमार भुजेलले ५ लाख रूपैयाँ पुरस्कार पाएका छन्।


    शनिवार, भाद्र १३ २०७७०६:२९:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij