Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

वरिष्ठ छायाँकार बिदुर पाण्डेको ५४ वर्षको उमेरमा निधन

वरिष्ठ छायाँकार बिदुर पाण्डेको ५४ वर्षको उमेरमा निधन

  • बुधवार, श्रावण २५ २०७९

  • 674
    SHARES

  • वरिष्ठ छायाँकार बिदुर पाण्डेको ५४ वर्षको उमेरमा निधन

    काठमाडौं । नेपाली चलचित्रका वरिष्ठ छायाँकार बिदुर पाण्डेको निधन भएको छ ।

    आज बिहान हृदयघातका कारण ५४ वर्षका पाण्डेको निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले बताउनुभयो ।

    पाण्डेलाई सीतापाइला स्थिती आफ्नै घरमा हृदयाघात भएपछि उपचारका लागि गंगालाल अस्पताल पुर्याइएको थियो । अस्पतालका चिकित्सकले उहाँलाई मृत घोषित गरेका हुन् । पाण्डेको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।


    बुधवार, श्रावण २५ २०७९०९:४१:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij