Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

नरेश रेग्मीको 'म सास बन्न पाए'मा एलिजा र पुष्पको जोडी (भिडियोसहित)

नरेश रेग्मीको 'म सास बन्न पाए'मा एलिजा र पुष्पको जोडी (भिडियोसहित)

  • बिहिवार, भाद्र ११ २०७७

  • 1.3K
    SHARES

  • नरेश रेग्मीको 'म सास बन्न पाए'मा एलिजा र पुष्पको जोडी (भिडियोसहित)

    काठमाडौं । गायक नरेश रेग्मीको 'म सास बन्न पाए' भर्खरै मात्र सार्वजनिक भएको छ । नायक पुष्प खड्का र नायिका एलिजा गौतमको अभिनय रहेको गीतमा बसन्त सापकोटाको शब्द र संगीत रहेको छ ।

    एन.आर क्रिएशनमार्फत उक्त भिडियो सार्वजनिक गरिएको हो । म्युजिक एरेन्जर सञ्जिव बराईली हुन् । पदम सुवेदीको सम्पादन रहेको भिडिओ अर्जुन तिवारी र टिमले छायाँकन गरेको हो ।

    भिडिओको निर्देशन तथा कोरियोग्राफी भने शिब बि.क.को रहेको छ । लकडाउनकै अवधिमा यसअघि एलिजा गौतम र दुर्गेश थापा अभिनित 'आधी कपाल' बोलको गीतको भिडियोपनि सर्वाधिक रुचाइएको थियो । एलिजा गौतमका लगत्तै थुप्रै गीत बजारमा आउदै छन् ।

     

     


    बिहिवार, भाद्र ११ २०७७०७:४६:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij