Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

जबराविरुद्धको महाअभियोग प्रस्ताव सिफारिस समितिमा पठाइयो

जबराविरुद्धको महाअभियोग प्रस्ताव सिफारिस समितिमा पठाइयो

  • आइतवार, श्रावण २२ २०७९

  • 407
    SHARES

  • जबराविरुद्धको महाअभियोग प्रस्ताव सिफारिस समितिमा पठाइयो
    काठमाडौं । प्रतिनिधिसभाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग सिफारिस समितिमा पठाएको छ ।
     
    आइतबार प्रस्तावमाथि छलफल गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले राखेको महाअभियोग सिफारिस समितिमा पठाउने प्रस्ताव संसद्ले बहुमतले पास गरेको छ ।
     
    जबराविरुद्ध १ फागुनमा महाअभियोग दर्ता भएको थियो । सिफारिस समितिमा पठाउनुअघि आइतबार प्रतिनिधिसभामा महाअभियोग प्रस्तावमाथि सांसदहरूले छलफल गरेका थिए ।


    आइतवार, श्रावण २२ २०७९०५:०१:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij