Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

आयोगद्वारा आइतबारदेखि निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान

आयोगद्वारा आइतबारदेखि निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान

  • शुक्रवार, श्रावण २० २०७९

  • 664
    SHARES

  • आयोगद्वारा आइतबारदेखि निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान

    काठमाडौं । निर्वाचन आयोगले आइतबारदेखि निर्वाचन प्रयोजनका लागि दल दर्ताको आह्वान गरेको छ ।

    आयोगको शुक्रबार बसेको बैठकले १० दिनको समय दिएर दल दर्ताको आह्वान गरेको हो । यसअघि दर्ता भएका दलहरु निर्वाचन प्रयोजनका लागि पुनः दर्ता गर्नुपर्ने हुन्छ ।

    आयोगका अनुसार ११६ राजनीतिक दल दर्ता भएका छन् । सरकारले आगामी मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मिति तोकेको छ ।


    शुक्रवार, श्रावण २० २०७९०५:४२:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij