Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सुनको मुल्य तोलामा ८०० ले बढ्यो

सुनको मुल्य तोलामा ८०० ले बढ्यो

  • बिहिवार, भाद्र ११ २०७७

  • 1.5K
    SHARES

  • सुनको मुल्य तोलामा ८०० ले बढ्यो

    काठमाडौं । विश्वभर फैलिरहेको कोरोना महामारीका कारण नेपाली बजारमा सुनको मूल्यमा निकै उतार चढाव देखिदै आएको छ । यसै क्रममा आज पनि सुनको मुल्य बढेको छ । बुधबार तोलामा ९६ हजार ८०० मा कारोबार भएको सुन आज तोलाको ८०० रुपैयाँले बढेको हो ।

    छापावाल सुन आज (बिहीबार) तोलामा ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुनको मुल्य तोलामा ९७ हजार १०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदी तोलामा १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलामा १३ सय १० रुपैयाँमा कारोबार भएको थियो ।


    बिहिवार, भाद्र ११ २०७७११:४१:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij