Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

परराष्ट्रमन्त्री खड्का र सहायकमन्त्री लुबीच भेटवार्ता

परराष्ट्रमन्त्री खड्का र सहायकमन्त्री लुबीच भेटवार्ता

  • शुक्रवार, श्रावण १३ २०७९

  • 572
    SHARES

  • परराष्ट्रमन्त्री खड्का र सहायकमन्त्री लुबीच भेटवार्ता

    काठमाडौं । परराष्ट्रमन्त्री डा.नारायण खड्का र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ ।

    नेपाल भ्रमणमा रहेका सहायकमन्त्री लु परराष्ट्रमन्त्री खड्कालाई भेट्न मन्त्रालयमा पुगेका थिए ।

    भेटमा विकास साझेदारी, आर्थिक सहायता, खाद्य सुरक्षाका साथै कोरोनाविरुद्धको भ्याक्सिनबारे समेत कुराकानी भएको मन्त्रालयले जनाएको छ ।


    शुक्रवार, श्रावण १३ २०७९०३:३८:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij