Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

चीनको वुहान सहरमा फेरि लकडाउन

चीनको वुहान सहरमा फेरि लकडाउन

  • शुक्रवार, श्रावण १३ २०७९

  • 653
    SHARES

  • चीनको वुहान सहरमा फेरि लकडाउन

    काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेपछी चीनको वुहान सहरमा फेरि लकडाउन जारी गरिएको छ।

    वुहानको जियाङ्गक्सियामा थप चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि त्यहाँको प्रशासनले लकडाउन जारी गरेको हो ।
    झन्डै १० लाख जनसङ्ख्या रहेको जियाङ्गक्सियामा मानिसहरूलाई घरबाट बाहिर निस्कन रोक लगाइएको छ ।

    १ करोड २० लाख जनसंख्या रहेको वुहानमा नियमित कोरोना परीक्षण गर्ने क्रम निरन्तर भइरहेको छ । सबैभन्दा पहिले सन् २०१९ को डिसेम्बरमा पहिलोपटक कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको थियो ।


    शुक्रवार, श्रावण १३ २०७९०७:५८:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij