Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रशान्तकी बुढी एलीले जन्माइन् छोरी

प्रशान्तकी बुढी एलीले जन्माइन् छोरी

  • बुधवार, श्रावण ११ २०७९

  • 711
    SHARES

  • प्रशान्तकी बुढी एलीले जन्माइन् छोरी

    काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङलाई पुत्रीलाभ भएको छ । उनकी श्रीमती मार्था एलीले छोरी जन्माएकी छिन् । यो खबर प्रशान्तले सामाजिक सञ्जालमार्फत् दिएका छन् ।

    प्रशान्तले बुधबार आफ्नो फेसबुक अकाउन्टमा छोरीको तस्बिरसहित लेखेका छन्, ‘मेरी राजकुमारीलाई यो संसारमा स्वागत छ । तपाईंहरु सबैको माया र आशीर्वादका लागि धन्यवाद ।’

    उनीहरुले आफ्नी छोरीको नाम आरिया राखेका छन् । प्रशान्त तामाङ इन्डियन आइडल ३ का बिजेता हुन् र उनकी श्रीमती मार्था भने एयर होस्टेस हुन् ।


    बुधवार, श्रावण ११ २०७९०१:४०:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij