Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

युक्रेनमा लडिरहेका ४० जना विदेशी सैनिकलाई मारेको रुसको दाबी

युक्रेनमा लडिरहेका ४० जना विदेशी सैनिकलाई मारेको रुसको दाबी

  • मंगलवार, श्रावण १० २०७९

  • 711
    SHARES

  • युक्रेनमा लडिरहेका ४० जना विदेशी सैनिकलाई मारेको रुसको दाबी

    एजेन्सी । रुसको वायुसेनाले युक्रेनको डोनेत्स्क क्षेत्रमा रहेका ४० जना विदेशी सैनिकहरूलाई आक्रमण गरी मारेको रुसी रक्षा मन्त्रालयले मंगलबार जनाएको छ ।

    युक्रेनको ५९औं मोटराइज्ड डिभिजनमा रहेका ७० प्रतिशतभन्दा बढी सेनालाई सखाप पारेको र त्यही क्रममा विदेशी सैनिकहरू पनि मारिएको रक्षा मन्त्रालयको भनाइ छ ।

    त्यसबाहेक डोनत्स्क क्षेत्रमै थप युक्रेनका ७० लडाकू र हातहतियार गोदाम पनि आक्रमणमा ध्वस्त भएको रुसले जनाएको छ ।


    मंगलवार, श्रावण १० २०७९०४:३८:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij