एजेन्सी । अमेरिकी राष्ट्रपतिका लागि नोभेम्बरमा हुने निर्वाचन नजिकिँदै गर्दा राष्ट्रपति डोनाल्ड ट्रम्पका वरिष्ठ सल्लाहकार केलिन कनवेले राजीनामाको घोषणा गरेकी छन् ।
५३ वर्षीया कनवेले एक विज्ञप्ति जारी गर्दै अगस्त अन्तिममा आफूले राजीनामा दिने घोषणा गरेकी हुन् ।