Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

एक्लिँदै बाबुराम भट्टराई, शीर्ष नेतामध्ये भेलामा महेन्द्रराय यादव मात्रै देखिए

एक्लिँदै बाबुराम भट्टराई, शीर्ष नेतामध्ये भेलामा महेन्द्रराय यादव मात्रै देखिए

  • मंगलवार, आषाढ २८ २०७९

  • 1.4K
    SHARES

  • एक्लिँदै बाबुराम भट्टराई, शीर्ष नेतामध्ये भेलामा महेन्द्रराय यादव मात्रै देखिए

    काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको बैठक जडिबुटीमा शुरु भएको छ ।

    बैठकमा जसपा कार्यकारिणी समितिका सदस्य महेन्द्र राय यादव मात्र देखिएका छन् । बाबुरामलाई साथ दिने भनिएको कार्यकारिणी सदस्य राजकिशोर यादव, रामनरेश राय यादव, अमृता अग्रहरी, रामबाबु यादवलगायतका कुनै पनि नेता बैठकमा आइपुगेका छैनन् ।

    बैठकमा यादव पक्षका केही नेता तथा कार्यकर्ताबाहेक अधिकांश तत्कालीन नयाँ शक्तिमा आबद्ध नेता तथा कार्यकर्ताहरु छन् । बैठकमा मधेस प्रदेशका नेताहरु निकै कम देखिन्छन् ।


    मंगलवार, आषाढ २८ २०७९०१:०८:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij